येज्दी एड्भेन्चर भर्सेस केटीएम ३९० एड्भेन्चर, यस्ता छन तुलनात्मक भिन्नता

काठमाडौं । क्लासीक लेजेन्डको उत्पादन येज्दी नेपाल भित्रिएसँगै एड्भेन्चर सेग्मेन्टमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । येज्दी ब्राण्डको एड्भेन्चर मोटरसाइकल र केटीएम ३९० एड्भेन्चर बीच कडा प्रतिस्पर्धा हुने भएको हो । येज्दीले एड्भेन्चर, स्क्रयाम्लबर र क्रुजर गरी तीन मोडलका मोटरसाइकल नेपाल भित्र्याएको हो भने एड्भेन्चर सेग्मेन्टमा यी केटीएम र येज्दी बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ […]