काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मताधिकारसम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन्। काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगारसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन्। उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ। म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार […]