काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएकाले संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले नेपाली […]