नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेट : नेपाल पुलिस क्लबलाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । शुक्रवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो ।वर्षाको कारण ८ ओभरमा छुट्याइएको खेलमा त्रिभूवन आर्मी क्लबले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुदः पहिलो स्वर्ण पुलिसलाई

काठमाडौं– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पुरुष क्रिकेट प्रतियोगितामानेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । अर्काै विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले स्वर्ण हात पारेको हो । कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवनलाई ८ विकेटले पराजित गर्दै पुलिस जित निकाल्यो । आर्मीले दिएको १ सय ४ र...