आयव्यय विवरण नबुझाउने दललाई निर्वाचनमा सहभागी गराउँदैनाैं: निर्वाचन आयोग

आयोगमा दर्ता भएका दलहरुले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलहरुको सूची सार्वजनिक गरिने उनले स्पष्ट पारे।...