सल्ले र तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले शिलान्यास गरेका हुन् । संघ सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाको  गरी ८५ लाख ८२ हजार (भ्याट सहित)मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै

सम्बन्धित सामग्री

धनकौली पोखरवाघाटमा झोलुंगे पुल शिलान्यास

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित धनकौलीको घोराही नाला पोखरवाघाटमा झोलुंगे पुलको शिलान्यास गरिएको छ।...