झापा – नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल कसरी एमालेका नेताहरूलाई भ्रस्टाचारमा मुछ्न सकिन्छ भनेर प्रयासरत रहेको बताएका छन् । एमाले नेता भट्टराईले अहिले चर्चामा रहेको गिरीबन्धु चिया बगानको फाइल खोलिए एमाले मुछिने नभइ सबभन्दा पहिला नेपाली कांग्रेसका नेताहरू मुछिने दाबी गरे । उनले भने, ‘गिरीबन्धुको फाइल खोल्नका […]