सेयर बजार बढ्नु सकारात्मक रहे पनि तत्काल नेपाली सेयर बजारले अर्थतन्त्रको ऐना बन्ने सामथ्र्य पनि राख्दैन । कोरोना कहरले आर्थिक गतिविधि शिथिल हुँदै गएर पछिल्ला करिब नौ महिनादेखि अर्थतन्त्र संकुचित हुँदै गइरहेको परिप्रेक्ष्यमा सेयर बजारमा भने एकाएक उत्साह देखिएको छ । विगतका आर्थिक वर्षहरूमा हेर्ने हो भने आर्थिक वृद्धि उत्साहजनक भएका वर्षमा सेयर बजारमा पनि […]