लुम्बिनी प्रदेश: सर्वोच्चद्वारा ‘हकदैया’को प्रश्न, संसद बिशेष अधिवेशन खारेजीको रिट अस्वीकार

सर्वोच्चले उक्त मुद्धाका सरोकारवाला नभएका कारण मुद्धा दर्ताका लागि अस्वीकार गरेको एमाले लुम्बिनी प्रदेशसका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए।...