नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको फराकिलो जित

काठमाडौँ – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरियन्टलाई ५-१ गोल अन्तरले हराएको छ। आइतबार राति भएको खेलमा पीएसजीका लागि नेयमार र केलियन एमबाप्पेले दुई-दुई गोल गरे । लियोनल मेस्सीको नाममा एक गोल रह्यो । नेयमारले खेलको १२औं र ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । एमबाप्पेले २८औं र […]