वैदेशिक रोजगारीमा व्यक्तिगत ठगी २३ करोड

वैदेशिक रोजगारका क्रममा संस्थागत भन्दा व्यक्तिगत ठगीका उजुरी ४ गुणा बढेको पाइएको छ ।वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति लिएका मेनपावर कम्पनी तुलनामा व्यक्तिगत ठगी आरोपको उजुरी संख्या समेत दोब्बर रहेको पाइएको हो । चालु आर्थिक वर्षको ८ महिनामा संस्थागत ठगीका उजुरी १५० भन्दा बढी हुँदा व्यक्तिगतत ठगीको उजरी २७१ भन्दा बढी रहेको पाइएको छ […]