कँडेल र शर्माको ‘गठबन्धन राजनीति’ पुस्तकमा के छ ?

नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका बेला स्थापित पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति(चुनावी तालमेल, संयुक्त सरकरा र बाह्य अनुभव, वाम वर्चस्व, आवश्यकता र सम्भावना) नामक सामयिक पुस्तक प्रकाशित भएको छ । पुस्तकमा नेपालमा २००७ देखि २०७४ सम्मका विभिन्न संसदीय र गठबन्धन सरकार तथा संसदको मिहिन विश्लेषण […]