काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिने सिलसिलमा न्युयोर्कमा रहेका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख एवं प्रतिनिधिमण्डलका नेताको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । समारोहमा राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा महासभामा सहभागी हुन आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै न्युयोर्कमा रहेका प्रतिनिधिमण्डलका नेता सहभागी भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका […]
Kathmandu. Energy, Water Resources and Irrigation Minister Biraj Bhakta Shrestha has announced various reliefs targeting employees, consumers, and locals affected by the unprecedented flood in the Bhote Koshi-Trishuli river system on September 10. Speaking in the House of Representatives meeting, he stated that the families of Electricity Authority employees who went missing or lost contact in the Trishuli river while on duty will immediately receive Rs 500,000 in relief and 50 percent of their salary for six months. He mentioned that a study is underway regarding not charging minimum bills to flood-affected customers from September, writing off damaged meters and...
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् । जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल समूहमा मकाउका खेलाडी एल्भिन जोन रेयेस सालिनासलाई पाखा लगाउँदै अन्तिम १६ चरणमा प्रवेश गरेका हुन् । उनले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को पाखा लगाएका हुन् […]
राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए। राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो–‘राजालाई स्वागत गर्न अमेरिकी राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए। ‘जाँड खाने बाहुन’को बद्नामीले चुनाव हारेका कृष्णप्रसाद भट्टराई पहिलो संसदको सभामुख थिए। बीपीको निर्देशनमा सभामुख भट्टराईले अमेरिकी दूतावासका […]
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिए । उनले मन्त्रालयका निकायहरूसँग उच्च समन्वय गर्न पनि […]