प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता :: Pahilopost.com

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्रीको निर्देशनपछि निगमले मूल्यबृद्धि फिर्ता लिएको हो। मूल्यबृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गरिएको आपूर्तिमन्त्री जयन्त चन्दले बताए। निगमले बिहीबारदेखि लागू हुने गरी हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले पेट्रोल र डिजेलमा दुई रुपैयाँ तथा

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।  ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरिएको छ । यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं’ संयुक्त विद्यार्