निरन्तर कागती पानी पिउनाले अनुहार चम्किलो बनाउँछ, यी हुन अरु फाइदाहरू

सविता सिंह ठकुरी- धेरैजसो मानिसहरु गर्मीको समयमा कागती पानी खाने गर्दछन् । कसैले गर्मीको प्यास मेटाउन खाने गर्दछन् भने कसैले शरीरको तौल कम गर्न खाने गर्दछन् । यसको निरन्तर प्रयोगले हाम्रो शरीलाई धेरै फाइदा गर्ने गर्छ । कागती पानी खानुका फाइदाहरु – १. यदि तपाईहरुको कलेजोमा बोसो जमेको छ भने कागती पानी घरेलु औषधी बन्न […]