‘सिद्धबाबा’लाई अपशब्द प्रयोग गरेको भन्दै रोशनी शाही नियन्त्रणमा

१० साउन, काठमाडौं । अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गिरीले पशुपतिनाथ मन्दिरको परिसरमा ‘अतिरुद्र महायज्ञ’ सञ्चालन गरिरहेका छन् । जिल्ला अदालत, सुनसरीमा उनीविरुद्धको बलात्कार मुद्दा विचाराधीन छ । मंगलबार महायज्ञ चलिरहेको ठाउँमा रोशनी शाहीले गिरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको […]