भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारलाई दबाव दिनुपर्ने निष्कर्ष

काठमाडौं, साउन २५ । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारलाई दबाव दिन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सोमबारको बैठकले भूतपूर्व गोरखा सैनिकहरु विभिन्न माग राख्दै निरन्तर आन्दोलनरमा रहे पनि माग पुरा हुन नसकेको समस्या समाधानका लागि बेलायत सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले विगतमा सरकारलाई […]