सुर्खेत । सुर्खेत जिल्ला समन्वय समिति निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन हुने भएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच जिल्लाको भागवण्डा गरेर पाँच जिल्लामा कांग्रेस, चार जिल्लामा माओवादी र एक जिल्लामा समाजवादीले प्रमुख पाउने भनेर प्रदेश संयन्त्रले निर्देशन दिएपछि त्यस विपरीत एमाले माओवादी गठबन्धन हुने भएको हो । एमालेले प्रमुखसहित ६ सदस्य तथा […]