आर्थिक समृद्धि यात्राको सारथि ‘कारोबार’

नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबारले मंसिर २९ गतेबाट आफ्नो स्थापनाको १२ वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । कारोबार राष्ट्रिय आर्थिक दैनिक मुलुकको अर्थतन्त्रको संवाहकको मेरुदण्ड बन्दै निरन्तर आममानिसहरूलाई सत्यतथ्य तथा विभिन्न सही सूचनाहरू सूचीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा टीबीआई पब्लिकेसनका […]