३० लाख नगदसहित सुनाकोठीबाट १७ जुवाडे पक्राउ

ललितपुर सुनाकोठीबाट प्रहरीले ३० लाख रुपैयाँसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ। शनिबार साँझ प्रहरीले ललितपुर-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

ललितपुरमा ३० लाख नगदसहित १७ जना जुवाडे पक्राउ

ललितपुर प्रहरीले ३० लाख नगदसहित १७ जना जुवाडेलाई सुनाकोठीबाट पक्राउ गरेको छ ।

ललितपुरबाट ३० लाख बढी रकमसहित १७ जुवाडे पक्राउ

कठमाडौं । प्रहरीले ३० लाख बढी रकमसहित १७ जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार ललितपुर प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित उनीहरुलाई गोदावरी नगरपालिका २६ सुनाकोठीबाट पक्राउ गरेको हो । जुवाडेहरुबाट कौडा र तास समेत बरामद गरिएको प्रहरीको भनाई छ ।

३० लाख नगदसहित १० जुवाडे पक्राउ

नेपालगन्जमा ३० लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका छन्। बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रबाट करिव ३० लाख नगदसहित १० जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए।