अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा यस सम्झौताको घोषणा गरिएको हो। यस सम्झौताअनुसार, अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा लाग्ने ट्यारिफ (भन्सार शुल्क) २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा सीमित गर्ने निर्णय गरेको छ। राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै भारतले व्यापारिक अवरोधहरू […]
२० माघ, घनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
टीकापुर नगरपालिका-७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा मंगलबार बिहान टीकापुरबाटै भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको …
सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ । सोमबार लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो । नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला […]
रंगेलीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। मंगलबार बिहानका पौन ३ बजेतिर युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।