किताबसँग व्यावहारिक शिक्षा सिक्दै बालबालिका

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि भनेर चैत ११ देखि देशमा लकडाउन सुरु भयो । लकडाउनका कारण स्कुल, कलेज, बजार, पसल सबै बन्द भए । विद्यार्थी–विद्यालयबीचको सम्पर्क विच्छेद भयो, छ ।