काठमाडौँ - सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ ।
जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारल...