काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो २२ औं फिल्मको रुपमा यसैसाता ‘पुष्पा २’ को छायांकन सकाएकी छन् । डिसेम्बर २०२३ मा रिलिज भएको ‘एनिमल’पछि सफलताको यात्रा गरिरहेकी उनी पछिल्लो समय भारतकी व्यस्त अभिनेत्री हुन् । ‘अन्ततः मैले मेरो २२ औं फिल्म सकेकी छु । मलाई यहाँसम्म आइपुग्न २२ फिल्म लाग्यो । मेरा लागि यो […]