प्रधानमन्त्री देउवाद्वारा महाकाली पुल शिलन्यास, आचारसंहिताविपरित भन्दै सर्वत्र आलोचना - Naya Patrika
प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा बन्न लागेको ४ लेनको पुल शिलान्यास गरेका छन् । पुल शिलन्यास कार्यक्रम भिमदत्त नगरपालिका–१२ बडालीमा आयोजना गरिएको छ । अहिले केही बेरमा प्रधानमन्त्री देउवाले...पूरा पढ्नुहोस् »