सुर्खेत – सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन्। जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ। १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन्। विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सांकेतिक भाषामै पढाउनुपर्छ। त्यसैले पनि शिक्षकले हात र मुखको इशारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ। सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय […]