काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंका नेभी स्र्पोटर््स क्लबविरुद्ध बलिङमा मध्यम सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेभीले १० ओभरमा १ विकेट गुमाउँदै ३८ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर विक्रम सोबले विकेट लिएका हुन् । त्यसअघि टस हारेर ब्याटिङ थालेको […]