कोसी अस्पतालका डाक्टर र कर्मचारीले पान, गुट्खा र खैनी खाए कारबाही गरिने

विराटनगर । राजनीतिक हस्तक्षेपका कारण सेवा प्रवाहमा समस्या देखिएको कोसी अस्पतालमा नयाँ मेसु आएसँगे सेवा सुधारको प्रयास थालिएको छ । नयाँ सरकारले कोसी अस्पतालमा रविराज सिंहलाई निमित्त मेसु नियुक्त गरेसँगै उनले सेवा प्रवाहमा कडाई थालेका हुन् । यसअघि ६ महिना सम्म अस्पताल विकास समितिको बैठक बस्न सकेको थिएन । बैठक बस्न नसक्दा सेवा प्रवाहमा समस्या […]