३ अर्ब ७२ करोडको सौर्य ऊर्जा ठेक्का रोक्न संसदीय समितिको निर्देशन

संसदीय समितिले सौर्य विद्युत् उत्पादनसम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।