सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१, आपघारीस्थित क्रसर उद्योगका लागि बनाइएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैँ मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको बिहीबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो करिब २ बजे पोखरीमा नुहाउने क्रममा बालिका डुबेकी थिइन्। छोरी डुबेको खबर साथीबाट पाएपछि उनलाई बचाउन […]
काठमाडौँ । दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना […]
६ कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको स्थानीयस्तरमा विरोध जारी छ ।
लुम्बिनी बचाउ महाअभियानले आनीको नियुक्ति बदर गर्न माग गर्दै आज दिउँसो १ बजे लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शनको कार्यक्रम तय …
६ कात्तिक, काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने टोली हो । नाम कर्णाली भएपनि यस टिम एनपीएलमा भने चर्चित टोलीमध्ये पर्छ ।
नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी खेलाडी सोमपाल …
सलमान खान र ऐश्वर्या रायबीचको प्रेमकथा बलिउडका सदाबहार किस्सा बनेको छ । यो किस्सा चाहिँ ‘हम दिल दे चुके सनम’को छायाङ्कनको हो । फिल्ममा सलमान र ऐश्वर्या रायले स्क्रिन सेयर गरेका थिए । त्यसबेला दुवैको …