आमाबुवा बन्दै आलिया र रणवीर

बलिउडको चर्चित जोडी आलिया भट्ट र रणवीर कपुर आमाबुवा बन्ने भएका छन्। आलियाले आफू गर्भवति भएको खबर इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। इन्स्टाग्राममा एक फोटो हाल्दै उनले लेखेकी छिन्, ‘हाम्रो बच्चा चाँडै आउँदैछ'।  फोटोमा आलिया अस्पतालको बेडमा गर्भवस्था जाँच गराइरहेको देख्न सकिन्छ। रणवीर पनि आलियाको छेउमै छन्। उक्त पोस्टसँगै फ्यानहरूले आलिया र रणवीरलाई…