काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई संघ र स्थानीय तहको संयोजनको भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका हुन्।
प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस २०७९ विशेष समारोहलाई सम्बोधन…