आखिर किन गर्छन् दक्षिण कोरियामा नेपालीले आत्महत्या ? :: Pahilopost.com

काठमाडौँः वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने क्रम भने बढ्दै गएको छ।  वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीले पछिल्ला दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।  श्रम तथा रोजगार मन्त्रालयका