‘मलेसियामा भगवान सम्झिएर काम गरिरहेको छु’

छत्र लकाई खड्का, हाल मलेसिया । म मलेसिया आएको दुई महिना हुँदैछ । कमाउँला, ऋण तिरौंला अनि भविष्यका लागि दुई चार हजार रुपैयाँ जोगाउँला भन्ने थियो । कमाउँला भनेर नै त हो, ऋण काढेर यहाँ आइयो । तर यहाँ आएको केही समयमै कोरोनाले मेरो सपना पनि लग्यो । मैले सोचेको मेरो भविष्य छिनभरमै चकनाचुर भयो । अहिले त साहुको ऋण...