उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए। पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन्।
गलेश्वर । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ । तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् । दसैं मनाउन गाउँ आएका […]
शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ ।तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरूसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् । दसैँ मनाउन...
उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए। पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन्।
–सुमनजङ्ग थापा/ पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट […]
लमजुङ- नेपालीहरूको महान चाड दसैंतिहार औपचारिक रूपमा सकिँदै गर्दा लमजुङमा गाउँघरको रौनक पनि घट्दै गएको छ । दसैंतिहार मनाउन गाउँघर आएका नागरिक आ–आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर प्रायः शून्य हुन थालेको हो ।चाडपर्व मनाउन विदेश तथा सहरबजारदेखि गाउँ आएका कारण प्रायः गाउँघरमा दशैं को घटस्थापनादेखि नै चहलपहल बढेको थियो । तर शनिबारदेखि तिहार पनि सकिएसँगै […]
म्याग्दी : नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट जोगिनका लागि रोजगार, अध्ययन, व्यापार वा अन्य प्रयोजनले शहरबजारमा बसोबास गर्ने युवा पुस्ता धमाधम गाउँ फर्किन थालेका छन्। शहरमा बसोबास गर्नेहरू धमाधम गाउँ फर्किन थालेपछि म्याग्दीका ग्रामीण बस्तीहरू भरिँदै गएका छन्। गाउँको रौनक फेरिएको छ।सरकारले राजधानी काठमाण्डौं, पोखरा, चितवनजस्ता ठूला शहरहरूमा निषेधाज्ञा जारी गरेपछि शहरहरूबाट गाउँ फर्कनेको संख्यामा ह्वात्तै वृद्धि भएको हो।कोरोनाको पहिलो संक्रमणको