काठमाडौं : सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी हुँदै थियो। एक जोडी अदालत परिसरमा सेल्फी खिच्दै टिकटक बनाउँदै थिए। गत जेठको कुरा हो यो। २४ जेठमा मुद्दा दर्ता गर्नुअघि अदालत परिसरमा भेटिएको जोडीले भनेको थियो, ‘घर परिवारले स्वीकारी सक्यो, अब राज्यले स्वीकार गर्न बाँकी छ।’ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिटमा सुनुवाइ गर्दै १२ असारमा अस्थायी अभिलेख रहने गरी यौनिक तथा लैंगिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न अन्तरिम आदेश जारी गर्यो। ६ पुस २०६४ मा सुनिलबाबु पन्तविर