जनकपुरधाम- मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले थप दुई विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम दुबै विधेयक प्रमाणीकरण […]