सुन चोरीको मुद्दा मिलापत्र गराउने महाशाखाका इन्स्पेक्टरलाई कारवाही

सुन चोरीको मुद्दामा मिलापत्र गराएको आरोप लागेका महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेललाई कारवाही गरिएको छ । छानविन गर्दा त्रुटी गरेको भेटिएपछि उनलाई कारवाही गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।रम्तेललाई नसियत दिइएको छ । उनलाई यसअघि ललितपुर शाखाको इन्चार्जबाट हटाएर छानबिन गरिएको थियो । ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलबाट ४ तोला सुन चोरी भएको घटनामा उनले मिलापत्र गराएको अनुसन्धानबाट थाहा भएको छ ।माघ पहिलो साता चोरीम