पर्वत । साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको पर्वतको कुस्मा र काली गण्डकीको खोँचमा फेरी विश्वकै सबैभन्दा लामो र अग्लो सकाई साइक्लिङ सुरु भएको छ । काली गण्डकी नदीमाथिको तारे भीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (सकाई साइक्लिङ) व्यावसायिक रूपमा सुरु भएको हो । द क्लिप प्रालिले सकाई साइक्लिङ सुरु गरेको हो । भीरै भीर […]