डोटी भूकम्पमा परेका दुई जना बेपत्ता

 डोटी स्थित खप्तडबाबा नेशनल पार्क केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर दुई जना बेपत्ता भएका छन् । पुर्वी चौकी गाउँपालिका–३ स्थित गैरीगाउँका २ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) नारायण सिलवालले रातोपाटीलाई बताए । बेपत्ताहरुको खोजीमा नेपाली सेनाको भैरव गणको प्लटुङ्ग अपरेटि वेशबाट उद्धार टिम परिचालन गरिएको छ । ५ जना गम्भीर घाइतेको डोटी अस्पतालमा उपचार हुँदै छ । ३ जना सामान्य घाइते भएका छन् । गए राति ६ दशमलव ६ म्याग्नेच्यूडको भुकम्प जाँदा सो गाउँ