बुढो रुख बचाउन हरियो मतपत्र बनाइयो : ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले बुढो रुख बचाउन मतपत्र हरियो बनाएको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनको मतपत्रलाई लिएर आक्रोश पोखेका हुन् ।   जनतालाई अलमलमा नपार्न आग्रह गर्दै उनले एमालेको विरोध गरेर जनता अलमल पार्ने काम...

सम्बन्धित सामग्री

कांग्रेस जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाए पनि कांग्रेस नबौरिने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो […]

बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : केपी ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्ता बताएका हुन् । ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । माओवा