घण्टौं हिँडेर विद्यालय पुग्‍नुपर्ने अवस्थालाई अन्त्य गर्ने प्रयासमा वाग्मती सरकार, शिक्षामा पहुँच बढाउन सामुदायिक विद्यालयमा बस सेवा

हेटौंडा : मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ का सबिन वाईबालाई विद्यालय जान सधैं हतार हुन्थ्यो। उनको घरबाट विद्यालयसम्म पुग्न करिब डेढ घण्टा हिँड्नु पर्ने थियो। भीमफेदीकै देउरालीका रस्मीलाई पनि घरदेखि विद्यालयसम्म पुग्न एक घण्टा लाग्थ्यो। घरदेखि विद्यालय टाँढा हुँदा कहिले काँहि उनी ढिला हुँदा विद्यालयमा गेट बन्द भइसक्थ्यो जसकारओ फर्केर…

सम्बन्धित सामग्री

साना सवारी हटाइ ठूला बस सञ्चालनमा

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा काठमाडौं उपत्यकाका रुटमा सञ्चालित माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा सुरु भएको छ । एडीबीको सहयोगमा सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबारदेखि नयाँ बसपार्क, गोल्कोपाखा, जमल, कमलपोखरी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनामंगल, कोटेश्वरसम्मको रुटमा १७ बटा ठूला बस चलाउन थालेको छ ।