काठमाडौ । पूर्व वातावरणमन्त्री गणेश शाहले देशभरका विद्यालयमा सरकारले निशुल्क स्यानीटरी प्याड दिने घोषणा गरेपनि कार्यन्वनय हुन नसकेको बताएका छन् ।बुधवार गैर सरकारी संस्था गुथीले विश्व महिनावारी स्वच्छता दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् । ‘सरकारले देशभरका विद्यालयमा निशुल्क प्याड दिने घोषणा गरेको दुई वर्ष हुनै लागेको छ’ मन्त्री […]