सरकारी संस्थानले नै चार महिनादेखि रकम भुक्तानी नगर्दा दुग्ध किसान मारमा

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब २८ करोड ९८ लाख ९२ हजार रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ आयात भएको छ । तर, नेपाली डेरी उद्योगले भने दुग्ध र दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै चार महिनासम्मको किसानको बक्यौता बाँकी राखेका छन् । सरकारी लगानीको दुग्ध विकास संस्थान (डीडीसी)ले माघदेखिको दूधको...