एजेन्सी- श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बासिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। आगामी जुलाई २८ सम्म अनुमतिविना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार बताएकाे छ। यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाइ गर्दै अदालतले उनीहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ । अदालतले केन्द्रीय बैंकका पूर्वगभर्नर अजिथ निभार्ड काब्राल […]