निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान सकियो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ ।समितिले बयान लिने क्रममा मंगलबार पाँचौं दिन ३५ देखि ४३ नंको प्रश्नमा जवाफ लिइएको थियो । जवाफका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको बताए । “केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा […]