विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको विरुद्धमा मोरङका राजनीतिक दलहरूले मोर्चाबन्दी सुरु गरेका छन् ।
नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा सोमबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्षको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्धमा मोर्चाबन्दी गर्ने...