सेग्मेन्ट कब्जा गर्ने होडमा हिरो इलेक्ट्रिक स्कुटर, यस्ता छन् मूल्य र विशेषता
हिरो इलेक्ट्रिक भारतमा समेत सबैभन्दा लोकप्रिय ब्रान्ड बनिसकेको र नेपालमा लक्ष्मी ग्रुपले आयात गरेका कारण पनि नम्बर १ ब्रान्ड बन्नैपर्ने दबाब रहेको लक्ष्मी ई मोबिलिटीका निर्देशक (सेल्स/अपरेसन) कपिल शिवाकोटी बताउँछन् ।