राप्रपा नेपाल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकै पक्षमा

२९ चैत, काठमाडौं । राप्रपा नेपालले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था छोडेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसदको मुद्दा उठाउने बताएका हुन् । मंगलबार ललितपुरमा आयोजित एक …

सम्बन्धित सामग्री

नेपालमा प्रदेश सरकारकाे आवश्यकता छैन : कमल थापा

कास्की – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहकाे सङ्घीय संरचना आवश्यक रहेको बताउनुभएकाे छ । राप्रपा नेपाल गण्डकीले आज सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्ताे बताउनुभएकाे हाे ।  केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नरहेको उहाँकाे भनाइ थियाे । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयाे ।  अध्यक्ष थापाले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई ...