चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन

काठमाडौं, २ भदौ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ । जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्राडा नारायणप्रसाद गौतम, सनातन धर्म महासङ्घका उपाध्यक्ष सहप्राडा माधवप्रसाद पाण्डेय र जयतु संस्कृतम् […]

सम्बन्धित सामग्री

पाँचौँ विश्व संस्कृत दिवस मूल आयोजक समिति गठन

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवसको तयारी गर्न मूल आयोजक समिति र सल्लाहकार परिषद् गठन गरिएको छ । मूल आयोजक समितिका रूपमा काम गर्न गठित पाँचौँ विश्व संस्कृत दिवस कार्य परिषद्का सङ्कल्पकर्ता काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारी, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय संयोजक र संस्कृत विश्वविद्यालयकै उपप्राध्यापक डा …